६ लाख कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2023 | 05:05:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार ६ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज एनएमबि लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो ।

आज कम्पनीको १० प्रतिशतले हुन आउने ६ लाख ५५ हजार ८ सय ६२ दशमलव ८६२ कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved