सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2023 | 10:17:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा भएको छ ।  सिटिजन्स क्यापिटल व्यवस्थापक रहेको  र सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई कर सहित आठ प्रतिशतका दरले हुन आउने चार करोड अड्चालिस लाख  नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो।

सिटिजन्स क्यापिटलको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को लागि  सिटिजन्स म्युचुअल फण्ड २ ले प्रदना गर्ने लाभांश घोषणा गरेको हो।

क्यापिटलले  नगद लाभांस वितरण प्रयोजनार्थ भदौ १९ इकाईधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेकोले भदौ १८ गतेसम्म कायम इकाईधनीले मात्र उक्त लाभांश पाउन सक्ने छन्  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved