![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन गर्ने भएको छ । एफपीओ निष्कासन गर्नका लागि लघुवित्तले नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७३० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा लघुवित्तले ४६ लाख ७३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।
लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।