हिल्टन होटेलको आईपीओ आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2023 | 07:07:52 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको नक्सालमा हिल्टन होटेल निर्माण गरिरहेको कम्पनी जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित पुस २८ गते साधारणसभा आह्वान गरेको छ ।

यो कम्पनी शंकर ग्रुप अन्तर्गतको हो । कम्पनीले निर्माण गर्न लागेको हिल्टन होटेल ५ तारे होटेल हो । होटेलमा १७४ कोठा रहने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved