आज ३६ वटा सुचिकृत कम्पनीको साधारणसभा (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 08:44:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस २९ गते नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत ३६ वटा कम्पनीले साधारणसभा गर्दै छन् । आर्थिक वर्ष सकिएको ६ महिना भित्र अर्थात् पुस मसान्तसम्म साधारणसभा गरिसक्नु पर्ने व्यवस्था कम्पनी ऐनले गरेको छ ।

सो अवधिसम्म साधारणसभा सम्पन्न नगरेमा आर्थिक जरिवाना तिर्नु पर्ने हुन्छ । सोहि कारण पुस महिना अन्तिम २ वा ३ दिनमा अधिकांश कम्पनीको साधारणसभा हुने गरेका छन् ।नेपाल स्टक एक्सचेन्ज नेप्सेले पनि आज नै साधारणसभा गर्दै छ।

यस्ता छन् आज पुस २९ गते साधारणसभा गर्न लागेका सुचिकृत कम्पनी । 

युनिभर्सल पावर कम्पनी 

लक्ष्मी लघुवित्त 

ग्लोबल आईएमई लघुवित्त 

पोखरा फाइनान्स 

नेपाल बैंक 

युनियन हाइड्रो

हिमालयन बैंक 

प्राइम कमर्शियल बैंक 

राधी विद्युत कम्पनी 

दोर्दीखोला हाइड्रो

घलेम्दी हाइड्रो 

राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन 

नेपाल टेलिकम 

शप्तकोशी डेभलपमेन्ट बैंक 

बिपीडब्लु लघुवित्त 

उन्नति सहकार्य लघुवित्त 

गणपति लघुवित्त 

सीवाईसी नेपाल लघुवित्त 

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड 

माथिल्लो मैलुन खोला जलविद्युत कम्पनी 

बाराही हाइड्रोपावर 

गरिमा विकास बैंक 

छिमेक लघुवित्त 

ज्योति विकास बैंक 

जीवन विकास लघुवित्त 

श्री इन्भेष्टमेन्ट फाइनान्स 

आईसीएफसी फाइनान्स 

एचआईडिसीएल 

मोदी इनर्जी लिमिटेड 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स 

अरुण भ्याली हाइड्रो 

इस्टर्न हाइड्रो 

सान्जेन जलविद्युत कम्पनी 

साना किसान विकास लघुवित्त 

बुटवल पावर कम्पनी 

मन्दाकिनी हाइड्रो

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved