मारुती सिमेन्ट्सले प्रिमियममा आईपीओ निष्काशन गर्न माग्यो अनुमति, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 02:28:03 PM मा प्रकाशित

laxmi  sunrise bank

मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमाआवेदन दिएको छ। कम्पनीले पुस २६ गते बोर्डमा आवेदन दिएको हो 

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २७७ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १ करोड १६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । यसरि कम्पनीले कुल ३ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्न प्रस्ताव गरेको हो। कम्पनीले शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धक चयन गरेको छ 

मारुती सिमेन्ट नेपालमा पहिलो पटक ५३ ग्रेडको ओपीसी  सिमेन्ट उत्पादन गर्ने कम्पनी हो । कम्पनीका अध्यक्ष नन्द किशोर राठी हुन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved