रिडी पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2024 | 09:38:36 AM मा प्रकाशित

laxmi  sunrise bank

रिडी पावर कम्पनीको हकप्रद सुरक्षित गर्ने आज माघ २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि माघ २२ गते बुक्क्लोज गर्ने निर्णय गरेकोले आज  माघ २१ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

 कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.५ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीले हकप्रद निष्काशन मिति भने तय गर्न बाँकि छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved