नेप्सेमा शिवम सिमेन्टको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2024 | 03:57:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार शिवम सिमेन्टको बोनस शेयर सुचिकृत भएको छ । आज  शिवम सिमेन्टको १४.२५ प्रतिशतले हुन आउने ६२ लाख ७० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

 शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

 आज नै नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशतले हुन आउने ४४ लाख ९८ हजार ७७ दशमलव ३७ कित्ता बोनस शेयर सुचिकृत भएको छ


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved