नेप्सेमा हाथवे इन्भेष्टमेन्टको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2024 | 01:30:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको बोनस शेयर सुचिकृत भएको छ । आज कम्पनीको १० प्रतिशतले हुन आउने २३ लाख ४० हजार कित्ता शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved