प्रि ओपनमा दोहोरो अंकले बढ्यो नेप्से, १३९ कम्पनीको मूल्य वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 10:55:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज प्रि ओपन सेसनमा नेप्से सूचक १६.७० अंकले बढेर २०९४.७१ को बिन्दुमा पुगेको छ 

प्रि ओपन सेसनमा १३९ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य घटेको छ 

यस अघि हिजो नेप्से सूचक ६ प्रतिशतले बढेपछि पुरै दिनको लागि कारोबार बन्द भएको थियो । हिजो कुल करिब ४ मिनेटको मात्र शेयर कारोबार भएको थियो । एमाले सहितको सत्ता गठबन्धन बनेपछि शेयर लगानीकर्ता उत्साहित भएका छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved