हामीमध्ये हरेक दिन युट्युबमा भिडियो हेर्छौ। अझ कहिले त आफै भिडियो बनाएर युट्युबमा अपलोड गर्छौ । युट्युबमा अनगिन्ती भिडियोहरुसँग जुन हेर्न सयौ बर्ष लाग्छ । तर हामी आफ्नो रुची अनुसारको भिडियो छनौट गरेर हेर्छौ ।
बिश्व भरका मानिसहरुले सन् २०१६ मा कस्ता भिडियो हेरे होलान ? सबैभन्दा बढी हेरिएको भिडियो कुन होला ? चासोको बिषय बन्न सक्छ ।
युट्युबले हालै सन् २०१६ मा हेरिएको सर्बाधिक १० भिडियोको सुची सार्बजनिक गरेको छ । युट्युबले १० भिडियो सार्बजनिक गर्दै ति भिडियो कुल जम्मा ५ सय ५० मिलियन पटक र २५ मिलियन घण्टा बढी हेरिएको जनाएको छ ।
यस्ता छन् सर्बाधिक हेरिएक १० भिडियो ।
२. Pen-Pineapple-Apple-Pen/PIKO-TARO
३. What's inside a Rattlesnake Rattle?
४. Nike Football Presents: The Switch ft. Cristiano Ronaldo, Harry Kane, Anthony Martial & More
५. Grace VanderWaal: 12-Year-Old Ukulele Player Gets Golden Buzzer - America's Got Talent 2016
६. Water Bottle Flip Edition | Dude Perfect
७. Channing Tatum & Beyonce's "Run The World (Girls)" vs. Jenna Dewan-Tatum's "Pony" | Lip Sync Battle
८. Donald Trump: Last Week Tonight with John Oliver (HBO)
९. THE $21,000 FIRST CLASS AIRPLANE SEAT
१०. Brothers Convince Little Sister of Zombie Apocalypse