बागमती डेभलपमेन्टलाई गाभेको सानिमा बैंकको एकीकृत कारोबार सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2017 | 11:48:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात आज देखि एकीकृत कारोबार सुरु गरेको छ। हरिभवनमा आयोजित एक कार्यक्रमबीच शुभारम्भ गरिएको एकीकृत कारोबारको उद्घाटन सानिमा बैंकको ब्राण्ड प्रबन्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य तथा संचालक समिति सदस्य भरत कुमार पोख्रेल र महेश घिमिरेले संयुक्त रुपमा गरे। 

तत्कालिन बागमती डेभलपमेन्टलाई प्राप्तिपश्चात हरिभवन र लालबन्दी शाखाबाट समेत सानिमा बैंकको नामबाट सम्पूर्ण बैंकिङ सेवा सुरु भएको जनाईएको छ।

बागमतीलाई प्राप्तिपछि सानिमा बनकको चुक्ता पुंजी ५ अर्ब ३० करोड पुगेको छ। यस संगै बैंकको शाखा संख्या ४३ तथा एटिएम संख्या ४९ पुगेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved