शर्त सहित समाजवादी फोरम सरकारमा सामेल

निरोज कुमार थापा

निरोज कुमार थापा

May 28, 2018 | 10:40:20 AM मा प्रकाशित

laxmi  sunrise bank

उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा र फोरमबीचको बैठकमा सहमतिका आधारमा संविधान संशोधन गर्ने सर्तपछि फोरम सरकारमा सामेल हुन राजी भएको हो । 

सहमतिमा नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । छलफलमा नेकपाका महासचिव विष्णु पौडेल र फोरमका बरिष्ठ नेताहरु सहभागी थिए । 

यस्तो छ सहमति पत्र 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved