नेपाल जर्मन चेम्बरको अध्यक्षमा अनुप मल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 11:46:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल जर्मन चेम्बर अफ कर्मश एण्ड इन्डष्ट्रिजको बार्षिक साधारण सभा सम्पन्न भएको छ । २५ औँ  साधारण सभाले अनुप बहादुर मल्लको अध्यक्षतामा ११ सदस्यीय केन्द्रिय कार्य समिति चयन गरेको छ । 

संघका अन्य सदस्यहरुमा ई. ज्ञानेन्द्रलाल प्रधान, सन्तोषचन्द्र कुँवर, नरेशलाल श्रेष्ठ, कविन्द्र नाथ ठाकुर, उत्तम भट्टराई, समिक बिक्रम शाह, भक्तबहादुर हमाल, एलेक्सलाल मोक्तान, प्रमोदराज सत्याल, ताइजेससुन्दरलाल कक्षपति र सुवासिस् थपलिया चयन भएको नेपाल जर्मन चेम्बर अफ कर्मश एण्ड इन्डष्ट्रिजले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved