लोकसेवा विज्ञापनविरुद्धको सुनुवाई सर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 03:37:13 PM मा प्रकाशित

laxmi  sunrise bank

लोकसेवा आयोगले स्थानीय तहका खुल्ला गरेको विज्ञापन विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई बुधबारका लागि सरेको छ । आइतबार दिनभर बहस भए पनि निवेदककै पक्षको बहस नसकिएपछि बुधबारका लागि सारिएको हो ।

लोक सेवा आयोगको विज्ञापनविरुद्ध सर्वोच्चमा ४ वटा रिट परेका छन् । आइतबार सबै रिटलाई एकै ठाउँमा राखेर न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भएको थियो । उक्त रिटमा सरकारी वकिलको बहस र लोकसेवा आयोगको जवाफ बाँकी छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved