बहु प्रतिक्षित च्याम्पियन्स लिगको नयाँ सिजन आज रातीबाट सुरु हुदैछ । आज समूह चरणको खेलहरु हुदै छन् । आज समूहहरु ए, बि, सी र डि को २ -२ वटा खेल हुदै छन् ।
आज हुने खेल मध्ये बार्सिलोना र युभेन्टसबीचको खेल सबै भन्दा रोचक हुने अनुमान गरिएको छ । सबै खेल नेपाली समय अनुसार राती १२:३० बजे सुरु हुनेछ भने सोनी सिक्समा लाइभ हेर्न सकिने छ ।
यस्तो छ आजको खेल तालिका ।