जगदम्बा मोटर्स इपिएल २०२० को टाइटल प्रायोजन बनेको छ । ईपिएल र जगदम्बाबीच बुधबार भएको सम्झौता अनुसार २०२० संस्करणको ईपिएल जगदम्बाले गर्नेछ ।
सम्झौतामा जगदम्बाको तर्फबाट साहिल अग्रवाल र इपिएलको तर्फबाट आमिर अख्तरले हस्ताक्षर गरेका हुन् ।
प्रतियोगिता मार्च १४ देखि मार्च २८ गतेसम्म किर्तिपूर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।