मेस्सीको गोलमा रियल सोसिडाडविरुद्द बार्सिलोना विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2020 | 09:40:34 AM मा प्रकाशित

laxmi  sunrise bank

कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा रियल सोसिडाडलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

बार्साको जितमा कप्तान मेसीले ८१ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । जितसँगै बार्सिलोना रियल मड्रिडलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले २७ खेलबाट ५८ अंक जोडेको छ भने एक खेल कम खेलेको रियलको ५६ अंक छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved