युएई विरुद्ध नेपालको ९ रनको रोमान्चक जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2023 | 05:47:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले युएईलाई पराजित गरेको छ । नेपालले युएईलाई डिएल मेथड अनुसार ९ रनले जितेको हो 

आजको जित सँगै नेपाल एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा प्रवेश गरेको छ। खेलमा नेपालले जितको लागि ३११ रनको लक्ष्य पाएकोमा ४४ ओभर सकिंदा ६ विकेटको क्षतिमा २६९ रन बनाएको थियो । 

त्यस पछि उज्यालो कम हुँदै गए पछि थप खेल हुन नसकेपछि नेपालले डिएल मेथडबाट ९ रनले खेल जितेको हो ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved