नेदरल्याण्डलाई पछि पार्दै एक दिवसीय क्रिकेट बरियतामा माथि उक्लियो नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 01:03:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एक दिवसीय क्रिकेट बरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज बुधबार सार्वजनिक गरेको बरियतामा नेपालमा १५ औ स्थानबाट उक्लेर १४ औ स्थानमा पुगेको हो । 

नेपालले नेदरल्याण्ड र ओमानलाई पछि पार्दै १४ औ स्थानमा उक्लिएको हो । नेदरल्याण्डले साउथ अफ्रीकासँगको सिरिज हारेपछि नेपाल १४ औ स्थानमा उक्लिएको हो ।

हाल बरियताको शिर्ष स्थानमा अष्टेलिया छ भने दोस्रो स्थानमा न्युजील्याण्ड र तेस्रो स्थानमा भारत रहेका छन् ।

यस्तो छ बरियता : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved