यस्तो छ शेयर खरिद बिक्रीबारे एनसेलले प्राधिकरणलाई पठाएको जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 12:36:58 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई शेयर खरिद बिक्री प्रक्रिया सुरु भएको र यसबारे विस्तृत विवरण पछि पठाउने जवाफ दिएको छ । एनसेलका प्रमुख कानुन तथा नियामक मामिला अधिकृत विशाल मणि उपाध्यायले प्राधिकरणलाई जवाफ पठाएका हुन् । 

प्राधिकरणले सोधेको पत्रको २ बुँदे जवाफ पठाउँदै एनसेलले होल्डिंग कम्पनीको शेयर खरिद बिक्री भएको जानकारी दिएको छ। शेयर खरिद विक्रीका लागि भएको द्विपक्षीय सम्झौता समेतका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलनको क्रममा रहेको एनसेलले उल्लेख गरेको छ ।  

साथ एनसेलले सम्पूर्ण कानुनको पालना गर्न आफु प्रतिवद्द रहेको उल्लेख गरेको छ  ।   एनसेलले  नियमावली र विनियमावलीका प्रावधानहरुको पूर्ण परिपालना गर्ने बताउदै शेयर खरिद विक्री स्वीकृतिका लागि निवेदन पेश गरिने जनाएको छ । 

हेर्नुस् जवाफ :



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved