जेठ महिनामा केबलकार यात्रा गर्नेको सख्या अहिले सम्म कै उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2023 | 11:32:30 AM मा प्रकाशित

मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ। आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन्। 

यस वर्षको जेठमहिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको छ । यस अघि आ।ब २०७५र७६ मा ज्येष्ठ महीनामा नै १,३५,२७२ को मासिक रेकॉर्ड थियो जून यस आ।ब को जेठ महिनामै तोड़िएको छ । यसरी यस आ।ब को ज्येष्ठ महीनाको औसत प्रति दिन यात्री ४७०० पुगेको छ । 

यस्तै भारतीय यात्रीहरुको उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल २,६९,७६०९ २६।४१५० भारतीय हरुले मनकामना भ्रमण गरेको जनाइएको छ।पहिलो नंबरमा ७,०५,५९३ ९६९।०८५० सहित नेपाली यात्री रहेका छन। यस वर्ष भने औसत प्रति दिन यात्री ४७०० पुगेको कम्पनीले जनाएको छ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved