प्रधानमन्त्रीले भारतलाई भने, ‘कालापानीबाट सेना फिर्ता लैजाउ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 12:58:44 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई नेपाली भूमी कालापानीबाट आफ्ना सेना फिर्ता लैजान आग्रह गरेका छन् । नेपाली भूमीबाट विदेशी सेना फिर्ता पठाउने दाबी गर्दै प्रधानमन्त्रीले भारतलाई सेना फिर्ता लैजान आग्रह गरेका हुन् । 

वर्तमान सरकार भारतसँग संवाद गर्न सक्ने हैसियतको भएको दाबी गर्दै प्रधानमन्त्रीले राष्ट्रियताको पक्षमा देखिएको एकताले सरकारलाई गुमेको आफ्नो देशको भूमी फिर्ता ल्याउन बल पुगेको बताए । नक्सा सच्याउनु भन्दा भूमि फिर्ता ल्याउने कुरा मुख्य भएकोले नेपाली भूमी फिर्ता ल्याएरै छोड्ने प्रधानमन्त्री ओलीको विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved