सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प, काठमाडौंमा धक्का महसुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2019 | 10:50:09 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार सिन्धुपाल्चोकका केन्द्रबिन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

बुधबार राति १०:०८ मिनेटमा भूकम्प गएको भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। यो गोर्खा भूकम्पको पराकम्प भएको जनाइएको छ । 

यस पराकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved