बिहिबार सार्वजनिक विदा हो कि होइन ? यसो भन्छन् गृह मन्त्रालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2019 | 05:35:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार लाग्ने सुर्य ग्रहणमा सार्वजनिक विदा नहुने भएको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार सार्वजनिक विदा नहुने बताएका हुन् । यस अघि मन्त्रालयले विदा सम्बन्धमा छलफल भईरहेपनि निर्णय भईनसकेको जनाएको थियो । 

केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने चर्चा चलेपनि विदा नभएको गृहले स्पष्ट पारेको हो । 

यो पनि : 

काठमाडौँमा ८ः४३ बजेबाट ग्रहण देखिने, के गर्नु हुन्छ, के हुदैन ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved