राष्ट्रिय सभा निर्वाचन: नेकपाका १६ र राजपाका २ निर्वाचित, कांग्रेस शुन्य (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 09:48:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार भएको राष्ट्रिय सभा निर्वाचनमा १८ मध्ये १६ पदमा सत्तारुढ दल नेकपाले विजयी हासिल गरेको छ ।  जस मध्ये १६ पदमा नेकपा र बाँकि २ पदमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपाले प्रदेश २ का २ पदमा जित हासिल गरेको हो। 

महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा १८ रिक्त पदमा ४५ जना चुनावी प्रतिस्पर्धामा रहेका थिए । निर्वाचनमा नेपाली कांग्रेसले भने एउटा पनि पद जित्न सकेन  

हेर्नुस कहाँ को विजयी ?





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved