प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपछि यस्तो आयो अस्पतालको विज्ञप्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 04:40:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलता पूर्वक सकिएको जनाएको  छ । 

नयाँ मृगौलाले काम गर्न थाली सकेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार प्रधानमन्त्री ओली र उनलाई मृगौला दाङ गरेको भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था राम्रो छ । 

हेर्नुस अस्पतालको विज्ञप्ति । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved