मन्त्रिपरिषद् बैठक सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2020 | 07:02:51 PM मा प्रकाशित

laxmi  sunrise bank

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मंगलबार बेलुकी ६:३० बजे बैठक सुरु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको हो। 

आजको बैठक नियमित रहेको बताईएको छ । बैठकमा लकडाउन, कोरोना संक्रमण र अन्य समसामयिक विषयमा छलफल हुने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved