सवारीको कर बुझाउने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 12:18:10 PM मा प्रकाशित

laxmi  sunrise bank

बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको कर बुझाउने म्याद थप भएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सूचना जारी गर्दै आगामी कार्तिक मसान्तसम्म कर, नविकरण दस्तुर बुझाउँदा जरिवाना नलाग्ने जनाएको हो ।

लकडाउनका कारण कर बुझाउन समस्या भएकाले म्याद थप गरिएको सूचनामा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved