मनकामना केबलकार चैत्र ७ गते बन्द रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2024 | 12:24:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ । यहि चैत्र ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालनमा रहने छ  । 

केबलकारको  नियमित सेवा २०८० चैत्र ०८ गते बिहिबार देखि पुनःसञ्चालनमा आउने छ ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved