नाइजेरियामा इन्धन ट्यांकर पड्किँदा दर्जनौंको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 03:14:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नाइजेरियाको बेनू राज्यमा इन्धन बोकेको ट्यांकर पड्किँदा दर्जनौं मानिसको मृत्यु भएको आशंका गरिएको छ । ट्यांकर चालकले सडकको खाल्डो छल्न खोज्दा ट्यांकर पल्टिएको र पल्टिएर पड्किएको प्रत्यक्षदर्शीले बताएका छन् । 

आगो लागेको ट्यांकरसँग १८ सीटे एउटा बस ठोकिँदा त्यसमा पनि आगो लागेको छ । कम्तीमा १० वटा लाश बरामद गरिएको छ भने ५० जनाभन्दा बढीलाई अस्पताल लगिएको छ । 

(बिबिसी)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved