'अल्लाह अकबर' भन्दै रुसी राजदुतको विभत्स हत्या (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2016 | 08:56:13 AM मा प्रकाशित

laxmi  sunrise bank

टर्कीका लागि रुसका राजदूत आन्द्रे कार्लोभको गोली हानि हत्या भएको छ । उनको अकंरामा रहेको कला प्रदर्शनीस्थलमा  गोली हानी हत्या भएको हो ।  उनलाई कम्तीमा ८ गोली प्रहार गरिएको  थियो ।

गोली प्रहार गर्नेले हत्यापछि 'अल्लाह महान छन्, अल्लाह अकबर, अलेप्पोलाई नबिर्स, सिरियालाई नबिर्स ' भन्दै चिच्याएका थिए । बन्दुकधारी टर्कीका प्रहरी अधिकारी भएको तर उनी त्यस समय ड्युटीमा नरहेको बताईएको छ । आक्रमणकारीलाई अन्य सुरक्षा अधिकारीले गोली हानेर मारिदिएका छन् । 

गोली हान्दै गरेको भिडियो हेर्न यहाँ क्लिक गर्नु होस् ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved