बोलायती स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 09:52:34 AM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिजलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कोरोनाको संक्रमण पुष्टि भएसँगै उनी आफ्नै घरको ‘आइसोलेसन’ मा बसिरहेकी छिन् । 

मन्त्रीमा नै कोरोनाको संक्रमण पुष्टि भएपछि बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले दैनिक १० हजार मानिसको स्वास्थ्य परीक्षण गर्ने भएको छ । यसअघि दैनिक १ हजार ५ सयको मात्रै परीक्षण गरिँदै आईएको थियो । हालसम्म बेलायतमा ३८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ६ जनाको मृत्यु समेत भईसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved