जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2022 | 09:16:24 AM मा प्रकाशित

laxmi  sunrise bank

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो

प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको आवेको अहिले अस्पतालमा उपचार भइरहेको उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् विस्तृत विवरण आउन बाँकी

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved