११६ यात्रु बोकेको विमान सम्पर्कबिहिन, खोजि कार्य जारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 07, 2017 | 05:06:53 PM मा प्रकाशित

laxmi  sunrise bank

११६ यात्रु बोकेको सैन्य बिमान सम्पर्क बिहिन भएको छ । म्यानमारको सैनिकको बिमान मियाक र यांगोंन शहरको बीचमा सम्पर्क बिहिन भएको बताईएको छ ।


त्यहाँका आर्मी प्रमुखका अनुसार बुधबार स्थानीय समय १:३५ मा बिमान सम्पर्क बिहीन भएको  हो । 


विमानमा चालक दलका ११ सदस्य सहित ११६ सवार थिए । बिमानको खोजि कार्य जारि रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।


घटनाको थप विवरण आउँन बाँकी छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved