सिद्धार्थ बैंकको खुद मुनाफा अघिल्लो बर्षको भन्दा बढ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 07:09:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले आफ्नो चौथो त्रैमासिक पर्तिबेदन भोली सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ। अघिल्लो बर्ष भन्दा ९ दशमलब ०२ प्रतिशतले बढी मुनाफा कमाएको छ यो आर्थिक बर्षमा जस्मा २०७१र७२को चौथो त्रैमाससम्म ७६ करोड ३७ लाख ६२ हजार खुद मुनाफा रहेको छ ।

बैंकले आफ्नो खुद ब्याज आम्दानीमा ६ दशमलब ५६ प्रतिसतको बृद्धि सहित १ अर्ब ३४ करोड रुपैंया पुर्याएको देखिन्छ भने निस्क्रिय कर्जा अनुपात १ दशमलब ८० प्रतिसत रहेको छ जुन गत बर्षको सोहि अवधिमा २ दशमलब ७५ प्रतिसत रहेको थियो। बैंकको प्रति शेयर आम्दानी ३७ दशमलब ६० रुपैंया पुगेको रहेको छ भने मूल्य आम्दानी अनुपात १८ गुणा रहेको छ । बैंकको किताबी मूल्य प्रतिशेयर १८५ दशमलब ३२ र तरलता अनुपात २४ दशमलब ९ ४ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved