नेपाल एग्रो लघुवित्तको निमित्त सिईओमा बोहरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 01:57:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा मिन बहादुर बोहरा नियुक्त भएका छन् । संस्थाको साउन १७ गते बसेको संचालक समितिको ६२ औँ बैठकले बोहरालाई नायव प्रमुख कार्यकारी अधिृकतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बोहोरा यस अघि कालिका लघुवित्तका प्रमुख कार्यकारी अधिकृत थिए । बोहराकै कार्यकालमा कालिका र जनसेवी लघुवित्त मर्ज भएका थिए। मर्जरपछि  बोहरा भीआरएस लिएर बाहिरिएका थिए 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved