बिजपाटी सम्बाददाता     Aug 24, 2019 | 07:46:00 PM



गैरआवसीय नेपाली संघ (एनआरएन) एनसीसीको अध्यक्षमा प्रकाश कोइराला बिजयी भएका छन। कोइराला एनआरएन युएईको आगामी (२०१९–०२१) कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । 

संघको उपाध्यक्षमा राजन खतिवडा, निरन्जन सिलवाल, पासाङ शेर्पा, महासचिवमा निश्चल दाहाल, सचिवमा जीवन दास, रमेश परियार, कोषाध्यक्षमा विकाश शाही, र सह–कोषाध्यक्षमा फणिन्द्र ढकाल निर्वाचित भएका छन् । 

त्यस्तै युवा संयोजक मदन अधिकारी र महिला संयोजकमा शोभा शर्मा निर्वाचित भएकी छिन। कार्यसमिति सदस्यहरुमा कृष्ण ठाकुर, प्रकाश रायमाझी, कुमार कार्की, शम्भु पाखरेल, प्रकाश थापा, मन बहादुर सुनार खाती, सुशील खत्री क्षत्री, अमित पाण्डे, सुजन सापकोटा, कमल मो मिया, वीरेन्द्र खड्का, सरस्वती न्यौपाने कोइराला निर्वाचित भएका छन् । यता एनआरएन युएईको आईसीसी सदस्यहरुमा ठाकुर ढुङ्गाना, नेत्र प्रसाद शर्मा र राजु केसी निर्वाचित भएका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7