व्यवसायीलाई दुख दिने सरकारको नियत होईनः मन्त्री विष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 03:01:51 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार व्यवसायीलाई दुःख दिने मनशायमा नरहेको प्रष्ट पारेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औँ वार्षिक साधारणसभामा उनले सरकार व्यवसायीक वाताबरण बनाउन लागेको भन्दै सरकारले व्यवसायीलाई दुख दिने नियत नलिएको बताए ।

‘व्यवसायीसँग कुनै वैरभाव छैन, म रहुन्जेल सुधारको पक्षमा काम गरिरहन्छु’ उनले भने । व्यवसायी र आम नागरिकका कुरा सुनेर सरकारले निर्णय भन्दै उनले रोजगारीका खोजीमा बाहिरिएका युवाको जीवन सुरक्षित बनाउने काम सरकारले गर्नुपर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved