सुनचाँदीको भाउ घट्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 24, 2018 | 11:57:58 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । आज फाइन गोल्ड प्रति तोला २ सय रुपैयाँले घटेर ५८ हजार ८ सयमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन तोलाको २ ले नै घटेर ५८ हजार ५ सय रुपैयाँमा झरेको छ । चाँदी आज तोलाको १५ रुपैयाँ घटेर ७ सय ६५ रुपैयाँ झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ५० हजार ४ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार १ सय ५५ रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved