सुनको मूल्य स्थिर, चाँदीको घट्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 15, 2018 | 11:06:19 AM मा प्रकाशित

laxmi  sunrise bank

जेठ महिनाको पहिलो दिन आज मङ्गलबार आज सुनको भाउ स्थिर रहेको छ भने चादीको मूल्य घटेको छ ।  आज छापावाला सुन प्रति तोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजाबि सुन प्रति तोला ५८ हजार ९ सय रुपैयाँमा कारोवार भैरहेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसाया महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ७ सय ५५ रुपैयाँ कायम गरेको छ । यसैगरी प्रति १० ग्राम तेजाबि सुनको मूल्य ५० हजार ५ सय रुपैयाँ कायम गरेको छ भने प्रति  १० ग्राम चाँदीको मूल्य ६ सय ६० रुपैयाँ तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved