घट्यो सुनचाँदीको मूल्य

निरोज कुमार थापा

निरोज कुमार थापा

May 27, 2018 | 11:00:10 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आईतबार सुनचाँदीको भाउ घटेको छ । आज छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन पनि आज तोलाको ३ सयले घटेर ५८ हजार ६ सयमा किनबेच भईरहेको छ । चाँदी आज तोलाको १० रुपैयाँले घटेर ७ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ५ सय रुपैयाँ तोकेको छ भने १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २ सय ४५ रुपैयाँ तोकेको छ । यसैगरी प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved