सुनको भाउ स्थिर चाँदीको बढ्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2018 | 11:37:42 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौ दिन आज सुन चाँदीको कारोबारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदी मूल्य बृद्धि भएको छ । बुधबारको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले बृद्धि भएको हो ।
छावापाला सुन प्रति तोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेवाजी सुन प्रति तोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ र यसैगरी चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५० हजार ७० रुपैयाँ, तेजावी सुन ४९ हजार ८ सय १५ रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved