घट्यो सुन चाँदीको भाउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 26, 2018 | 11:04:48 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा सुन चाँदीको मूल्य घटेको छ । विहिबारको तुलनामा सुन प्रीत तोला २ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँ मूल्य घटेको हो ।
छावापाला सुन प्रति तोला ६० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भैहरेको छ । यसैगरी तेजावी सुन प्रीत तोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार ६ सय १० रुपैयाँ, तेजावी सुन ५१ ह्जार ३ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय ३९ रुपैयाँ मूल्य कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved