सुन चाँदीको भाउ स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2018 | 11:46:13 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ । 

छापावाला सुन प्रति तोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरेहको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ३ सय २५ रुपैयाँ, तेजावी सुन ५० हजार ७० रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved