सुनको मूल्यमा गिरावट चाँदीमा बृद्धि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 11:47:34 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौं दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीमा बृद्धि भएको छ । 

छापावाला सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार २ सय रुपैयाँमा करोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार १० रुपैयाँ, तेजावी सुन ५० हजार ७ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय ३० रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved