शुक्रबारदेखि सुन चाँदीको भाउ स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 12:22:15 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ । 

छापावाला सुन प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ। साथै तेजावी सुन प्रति तोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार १ सय ८५ रुपैयाँ, तेजावी सुन ५० हजार ९ सय ३० रुपैयाँ र चाँदीमा ६ सय ३९ रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved