सुनको भाउ बढ्यो, चाँदीको घट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 11:32:40 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदी ५ रुपैयाँ घटेको छ । 

छापावाला सुन प्रति तोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेवाजी सुन ५९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार ३ सय ५५ रुपैयाँ, तेजावी सुन ५१ हजार १ सय रुपैयाँ र चाँदीमा ६ सय ४७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved