ओरालो लाग्यो सुन चाँदीको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 11:38:06 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । सोमबारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँले मूल्य घटेको हो । 

छापावाला सुन प्रति तोला ६१ ह्जार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ६१ ह्जार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५२ हजार ९ सय ८० रुपैयाँ, तेजावी सुन ५२ हजार ७ सय ३० रुपैयाँ र चाँदीमा ६ सय ६० रुपैयाँ मूल्य कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved