सुनको मूल्य घट्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2019 | 11:33:35 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले घटेको हो । 

छापावाला सुन प्रति तोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार ८ सय ७० रुपैयाँ, तेजावी सुन ५१ ह्जार ६ सय १५ रुपैयाँ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved